मित्रताको माध्यमबाट शान्ति र खुशीलाई बढावा दिन हरेक वर्ष अगस्ट १ मा अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइन्छ। इप्रेस मिडियाका तर्फबाट पनि तपाईलाई मित्रता दिवसको शुभकामना ।
झगडा,बैमनस्यता यदी छ भनें मित्रता दिवसमा पानीको भेलले बगाएको फोहोरहरु झैं बगाएर सकाउनुहोस् । तँ भनियोस या तपाई भनियोस या तिमी भनियोस् ? साथी भनेंको हृदयको ऐना हो, यस सम्बन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस् । राम्रो साथी बन्न र बनाँउन लागीपरौं।
हामीलाई धेरै साथीहरु मध्ये एक साथी बनाउनु भएकोमा धेरै धेरै धन्यवाद , मित्रताको माध्यमबाट शान्ति र खुशीलाई बढावा दिन हरेक वर्ष अगस्ट १ मा अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइन्छ।
संगै पढेका, संगै काम गर्ने, संगै भएका या नभएका सम्पूर्ण मित्रहरुलाई आफ्नो माया जागृत गर्नुहोस् । मित्रता छ र त संसार यति मिठो छ, हैन र ? हरेक बर्षको अगस्त महिनाको प्रथम दिन विश्वभर मित्रताको महाकुम्भ लाग्नेगर्दछ, मित्रता दिवसका रुपमा यस दिनमा सबैले आ-आफ्ना मित्रहरुलाई सन्देश पठाउने, भेट्ने, सम्बन्ध सुधार्ने अनि केही उपहारहरु साटासाट गर्ने चलन छ ।
यसक्रममा मित्रताको हाते धागो अर्थात फ्रेन्डशिप व्याण्डको चलन संसारभर सबैभन्दा बहुप्रचलीत तथा लोकप्रिय चलन पनि हो । नेपालमा पनि बिभिन्न प्रकारका कार्यक्रम, भेटघाट र उत्साहका साथ यस दिन मनाइन्छ ।
झगडा, बैमनस्यता यदी छ भनें मित्रता दिवसमा पानीको भेलले बगाएको फोहोरहरु झैं सिनित्त बगाएर सकाउनुहोस् । तँ भनियोस या तपाई भनियोस या तिमी भनियोस् ? साथी भनेंको हृदयको ऐना हो, यस सम्बन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस् । राम्रो साथी बन्न र बनाँउन लागीपरौं।





















Discussion about this post