समिक्षा अधिकारी भन्छिन्- अब ईमान्दार केटा पाए बिहे गर्ने मन छ

केहि समयदेखि सामाजिक संजाल देखि टाढा रहेकी गायिका समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन् ।

उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि आएको छ । धेरैले मन पराएका पनि छन ।सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्।

केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन् । पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन् ।

उनि फ्लावर पिरिन्ट सेताे वान पिस टपमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै गएको छ । म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्सले फ्यानहरूकाे मन जित्न सफल भएकी छिन् ।

गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् । उनले केहि समय गितहरु गायकी थिईनन् । उनले एउटा भिडियोको अन्तर्वार्तामा भनेकी छिन गतिलो केटा पाए बिहे गर्छु भनेर पनि भनेकी छिन ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ। यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?..पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित