दुबईकाे मरुभूमिमा साैन्दर्यको जादु छर्दै अभिनेत्री आँचल शर्मा (फाेटाेफिचर)

नेपाली फिल्मका चर्चित तथा लाेकप्रिय अभिनेत्री आँचल शर्माको निजी जीवन पनि निकै चर्चामा हुन्छ ।

उनको जीवनशैली, सम्बन्ध र अभिव्यक्तिले धेरै चर्चा पाउँछन् । र हालै प्रदशनमा आएकाे ‘झिंगे दाउ’दर्शकहरूले रूचाएपछि भने आँचल एकाएक स्टार भइन् ।

६ वर्षअघिको फिल्म ‘नाइँ नभन्नु ल ४’बाट फिल्म करिअर थालेकी आँचलले त्यसयता जोनी जेन्टलम्यान, शत्रु गते, ब्ल्याक र दाल भात तरकारीमा अभिनय गरेकी छन् ।

उनको नयाँ फिल्म ‘झिंगे दाउ’ ले राम्रै सफलता पायो । आँचल फेसन ‘कन्सस’ अभिनेत्री पनि हुन् । उनको पहिरनको समेत चर्चा हुने गर्छ । उदीप श्रेष्ठसँग विवाह गरेयता आँचलको सक्रियतामा कमी छैन ।

स्टाइलिससँगै आँचल गर्जियस पनि लाग्छिन् । ‘झिंगे दाउ’को सफल्ता पछि आँचल अहिले केहि समयकाे लागि ब्रेक लिगेर दुबाइमा छुटि मनाइरहेका छन् ।

उनी दुबाइकाे मरुभूमिमा रमाइरहेका तस्वीरमा उनी आकर्षक देखिएकी छन् । उनले सुन्दरताको जादु दुबइको मरूभूमीमा छरिरहेकी छन् ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित