यासमिना अलीको सबैभन्दा ठूलो पहिचान यो हो कि उनी अफगानिस्तानकी एकमात्र पो र्नस्टार हुन् । उनले तालिबानको शासनका बारेमा कैयौं कुराहरु गरेकी छिन् । उनले अफगानिस्तानमा महिलाको शिक्षाका विषयमा पनि प्रश्न उठाएकी छिन् ।

उनले आफू कसरी परिवारका साथमा लण्डन पुगेकी थिइन् भन्ने बारेमा पनि बताएकी छिन् । हालै एक अन्तरवार्तामा आफ्नो जीवनका कैयौं पक्षहरुबारे खुलेर कुरा गरेकी छिन् ।

डेलीस्टारका अनुसार यासमिना अलीले हालै आफू व-यस्क उद्योगमा आउनु, तालिबान र आफ्नो धार्मिक मान्यता आदिको बारेमा खुलेर कुरा गरेकी छिन् ।

यासमिनाले यी कुराहरु ‘आइ हे ट पो -र्न प -डकास्ट’मा टमी म्याकडोनाल्डसँग कुरा गर्ने क्रममा बताउकी हुन् । यासमिनाले अन्तरवार्तामा आफ्नो अहिलेको जीवन र बाल्यकालको जीवनमा जमिन आकाशको फरक भएको बताएकी छिन् ।

उनी भन्छिन् ‘१९९० मा तालिबानले हाम्रो देश अफगानिस्तानमा शक्ति हासिल गरेको थियो । मलाई थाहा थियो कि एक महिला सधैं उनीहरुको आँखामा खट्किनेछु । म जुन परिवेशमा जन्मिएँ कैयौं पटक यो धेरै दुखद र नृ शंश थियो ।’ यासमिनाले अन्तरवार्तामा आफू अफगानिस्तानकी एक्ली पो र्नस्टा र भएको दावी गरिन् ।
सुरुवातमा उनलाई पढ्न प्रतिबन्ध लगाइएको थियो । उनले भनिन् ‘मैले प्रस्ट देखिरहेकी थिएँ कि अफगानिस्तानमा पुरुष र महिलामा धेरै अन्तर छ ।’ अफगानिस्तानमा कुनै पुरुष साथमा नहुँदासम्म महिला घरबाहिर जान पाउँदैनथे ।
सधैं पर्दामा बस्नु पर्थ्यो । यासमिनाकी आमाले उनीसँग अफगानिस्तानमा ब ला त्का र जस्तो कुनै घट ना नहुने बताउँथिन् । यासमिना व यस्क फिल्म उद्योगमा आइन् तर त्यहाँ पनि उनले पो र्न भिडियो सुटिङमा समेत टाउकोमा स्कार्फ लगाइन् ।
यासमिनाले ९ वर्षको उमेरमा सपरिवार अफगानिस्तान छोडेकी थिइन् । त्यसपछि उनी बेलायत पुगिन् । त्यहीँ गएर उनले अगाडि पढिन् । बेलायतमा उनलाई यौ- न शिक्षाको बारेमा पढाइयो । उनका अनुसार उनले त्यहाँ सम्मान पाइन् । उनी सुरुवातमै नास्तिक समेत बनिसकेकी थिइन् ।





















Discussion about this post