नेपालको चर्चित गायिका एवं सुमधुर स्वरको धनि अञ्जु पन्तको सुन्दरताको समाचारहरु बारम्बार आउने गर्छन्।
मनोज शिवाकोटिसँग विवाह बन्धनमा बाँधिएकि अन्जुको परितोसिका एकमात्र छोरी हुन् । शिवाकोटिसँग डिभोर्सपछि केहि समय पहिला अन्जुले बिवाह गरिसकेकी छन् ।
उमेर सानै भएपनि परितोसिका शारिरको बनावटमा आमा बराबर छिन् ।अञ्जुको छोरीलाई नायिका बनाउने योजना छ । यसैले अहिले देखि नै अभिनय, नृत्य सिकाईरहेकी छिन् ।
छोरी परितोसिका पनि मामुका लागि श्रीमान् भइदिए हुन्थ्यो भन्ने उनको चाहान थियो सोहि चाहा अनुसार अन्जुले पनि बिवाह गरेकी बताउने गर्छिन् ।
परितोसिका पन्तले म्युजिक भिडियोमा डेब्यू गरेकी छिन्। अञ्जुकै स्वर तथा संगीतमा रहेको गीत ‘धेरै माया नदेऊ’ को म्युजिक भिडिओमा उनले अभिनय गरेकी हुन्।
सामाजिक संजालमा परितोषिकाको सुन्दरताको चर्चा हुने गर्छ । उनले पछिल्लो समय केहि तस्बिर साझा गरेकी छन् जहाँ उनी निकै सुन्दर र पहिला भन्दा केहि मोटाएकी पनि छन् ।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।





















Discussion about this post