चर्चित डान्सर तेरिया मगरको सुन्दरता (फोटो फिचर)

भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चा पाएकी हुन्।

१४ वर्षको उमेरमा रियालिटी शो जितेपछि उनी निकै चर्चा भए लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् ।

रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ । तेरिया २० वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर

चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले पनि डान्समा सक्रिय छन् ।

रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ । अहिले तेरिया २० वर्षकी भएकी छिन् ।

उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । तेरियाले बिभिन्न सुन्दर तस्बिर साझा गरेकी छन् । पछिल्लो पटक उनी दुबइमा रमाउदै गरेका तस्बिर साझा गरेकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित