साधुले महिलामाथि गरे यस्तो हर्कत, भिडियो बाहिरियो (भिडियो सहित)

देवरको अगाडीनै तान्त्रिकले भाउजुको कपडा उतार भन्यो तेरो शरीरमा भुत छ ना`ङ्गै भएर हिँडेर मेरो अगाडी आइज भन्यो । साइन्स दिन दिनै अगाडी बढिरहको छ तर अन्ध विश्वास भने यो समाज मा यति पसिसकेको छ कि ।

यसबाट निस्कन पनि मुस्किल छ ।यो कुरा हो गुजरात सरसपुर एउटा गुल्दास को हो । त्यहाँ बस्ने एउटा महिलालाई एउटा तान्त्रिक ले घरवालको अगाडिनै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मेघादिनगर पु`लिस स्टेसनमा निवेदन दिई ।

महिलाले भनिकी म र मेरो बुडा २ ओटा बच्चा सँग बस्छौं छ महिना देखि ।मलाई शारीरिक तना`व थियो त्यसैले मैले दबाई खाए र त्यसपछि पनि मलाई केही राम्रो भएन ।यो कुरा मैले मेरो घर परिवारलाई सुनाए घरवाला ले भने हामीले चिनेको एउटा चन्दन नगरमा एउटा तान्त्रिक छ उसले ठीक गराउँछ तँलाई ।

ठीक हुन्छ भन्ने विश्वासले मा अगाडी बढे तर तान्त्रिक ले यस्तो भन्यो की सुनेर म हैरान भए ।तान्त्रिक ले भन्यो कि १५ वर्ष देखि तँलाई भुत लागेको छ ।कपडा खो`ल म भगाई दिन्छु एकदिन महिला बुडा सँग देवर को घर गई जहाँ उसको ससुरा मांग भाई र छिमेकी लीला बैनी थिए l र त्यस पछि मलाई लिएर तान्त्रिक को मा गए ।

यी महिला भन्छिन् कि तान्त्रिक ले सबैको अगाडी भन्यो कि उसलाई १५ वर्ष देखिन भुत चढेको छ ।भुत भगाउन को लागि मलाई केही गर्नु पर्छ ।यसको कपडा फेर्नु पर्छ त्यसपछि चेतन तान्त्रिक ले केही कपडा दियो ।त्यो तान्त्रिक को नाम चेतन थियो ।

कपडा दिएपछि तान्त्रिक ले भन्यो कि त कपडा खो`लेर सबैको अगाडी १५ पाईला हिँडेर मेरो अगाडी आइज त्यति बेला देवर देउरानी र लीला बहिनी पनि थिए । बुढा र ससुरा बाहिर थिए ।तान्त्रिक ले भनेर महिलाले आफ्नो सरीरको सबै कपडा खो`लि ।

तर डर लागेपछि मैले देउरानी सँग तान्त्रिकले दिएको कपडा ले आफ्नो शरीर छोपे ।महिलाले यही भनी यस्तो घिन लाग्दो गराउछन। अन्ध विश्वास मान्छेको दिमाख मा घुसेको छ। र यसको फाइदा यस्तो तान्त्रिक हरुले उठाई रहेका छन।

त्यति बेला जब महिला ना`ङ्गै थिइन् तब उसको शरीरमा तान्त्रिक ले पानी खनायो अनि कागती दिँदै भन्यो सब ठिक हुन्छ ।त्यसपछि तान्त्रिक ले सबलाई घर जान भन्यो ।र महिलाले आफ्नो बुढालाई भनी कि यो भुत प्रेत सबै झुट हो ।

यो कुरामा बुढाबुढीको झगडा भयो र महिला त्यसैको कारण उ आफ्नो माइत गाई ।उसले आमा बुबालाई सबै कुरा भनिन् ।कसरी तान्त्रिक ले उसलाई गलत गर्यो । तान्त्रिक को पछि लाग्दा फाइदा केही हुँदैन ईज्जत मात्र जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित