बुद्धको पाईला जसले ॐ: लेखेर सेयर गर्छ उसको मनोकामना पुरा हुनेछ !

गौतम बुद्ध को जीवन आज भन्दा २६०० बर्ष पहिले लुम्बिनी मा राजा सुद्धोधन र रानी महमाहेक सुपुत्र रुपमा राजकुमार सिद्धार्थको जन्म सँगइ सुरु भयो ।

सिद्धार्थ राज परिवर म जन्मिएका भए पनि उन ले सानै उमेर मा दरबार बाहिर भ्रम्र्ण गर्दा शारिरिक तत्वो ले कहिले पूर्ण सुख र दुख बाट पार गराउन सक्देइन भन्ने कुरा बुझे ।

त्यसैले सुख खोजी का लागी दरबार को सुख त्यग गरी दरबार छाडेर हिडे । सत्यको खोजी गर्ने क्रम्मा उनि बोध गया भन्ने ठाउँमा पुगे र तेही रुख मुनी ध्यान गरेर बस्न थले ।

सिद्धार्थ को दिमाग शान्त र आनन्दित भयो । जती जती उनि ध्यान गर्देइ गए, त्यती त्यती उन को ध्यान र बिबेक बद्डेइ गयो । षन्त र स्वोक्छ मनस्थितिमा उन ले जीवन को सत्य खोजी गर्न थले ।

“जीवन मा दुख को कारण के हो ?”, ” कुन बातो बत्त हामी सदा सुख प्रप्त गर्न सक्छौ ?”, भनेए आफु ले आफैलाई सोधे । उन ले आफ्नो अन्तरआत्म, आफु भन्दा टाढा र आफ्नो देश्, बिश्व भन्दा टाढा सत्यलाई हेरे ।

त्यएस पस्चात, सुर्य, ग्रह्, तरहरु र बिश्वो म रहेका अन्य सबै बस्तु उन को ध्यान म आउन थले । एन ले साना कर्न देखी बिश्व मा रहेक थुला तर सबै आफ्नै अवस्था म घुमिरहेका थिए । सबै बढ्ने परिवर्तन हुने, नास हुने, पुर्न सुरुवात हुने, बढ्ने क्रम सबै देखे । सबै बस्तु परिवर्तन शिल थिए ।

जे हुन्छ त्यस को केहि कारण र परीनाम हुन्छ । एक कुराको हुनु अर्को कुरा सँग सम्ब्न्न्धित हुन्छ र त्यस्को हुनुले फेरी पृथिवी म भएक अन्य कुरा म प्रभाव गर्दछ ।

जति- जती उनि ध्यान गर्देइ गए, सत्य पत्ता लगाउँन दत्त चित्त भएर लागे । उन ले गहिरो सत्य आफु भित्रै रहेको कुरा पत्त लगाए । उन ले आफुबाट नै जीवन त जन्म, र मृतु को चक्र हो भन्ने कुरा बुझे र यो संसार म भएको गरेको बस्तुको जीवन चक्र नै एही हो भन्ने बुझे ।

उन ले जीवन्को अन्त अर्थत मृतु त केबल शरिरिक शरिर बाटको छुट्करा मात्र हो, हाम्रो आत्मा त सध अमर रहन्छ भन्ने कुरको सार बुझे । जब एक जीवन सकिन्छ अर्को जीवन को शुरुवात हुन्छ , एसेरी जीवन्- मरण को प्रकृया चली रहन्छ । कहिले हामी धनी हुन्चौ त कहिले गरीब , कहिले सुखी हुन्चौ त कहिले दुखी ।

जीवन यसरी नै परिवर्तन शिल रहन्छ । बेला बखत मा सुख को भोग गरेत पनि धेरै जसो अवस्थामा हामी समस्या मा अल्झी रहेका हुन्छउ । हाम्रो अवस्था को परिवर्तन सँगइ हाम्रो सम्ब्न्ध पनि परिवर्तन भैरहेको हुन्छ ।

हामी कुनै न कुनै जन्म मा कसै न कसैको आफ्न्त , साथि, आमा, बुवा, भएक छौ । उन ले पुन्: जन्म र आत्मको अस्तित्वो रहने कुरा पनि गरेका छन ।

संसारमा रहेक जीवन हरुम हेर्दा उन ले जिवित प्रणिहरुले आफ्नो जीवन म आफैले समस्या खडा गरेको देखे । मान्छेहरु आफ्नो वरिपरी भएको परिवर्तन भुज्न र देख्न चाहदेइन थिए । उनिहरु झुतो बोल्ने चोरी गरी आफ्नो स्वर्थ पुर्ती गर्न एक्- अर्का लाई मार्न समेत पछडी नहट्ने जस्ता अशान्त काम हरु गरिरहन्छन जुन कुराले कहिल्लेइ साचो सुख प्रप्त हुदेइन|

उनिहरुले खोजेको सुख भौतिक बस्तु हरु बाट प्रप्त हुन सक्देइन । जती लोभ , मोह हुन्छ त्य्त्ती नै दुख प्रप्त गर्छन , आफुलाई हानी हुन्छ । जती आफुलाई हानी हुन्छ त्यती त्यो काम को कारणले एक्- अर्का लाई हानी हुन पुग्छ । हरेक हानिकारक कुरा ले आर्को हानी निम्ताउछ र दुख बृद्धी हुन्छ । उनिहरु सुख को खोजी गर्दा गर्देइ पनि सुख कहिल्लेइ प्रप्त गर्न सक्देइनन , पाउछन त केबल दुख ।

अन्त्य मा सिद्धार्थ ले सबै दुख को हल निकले उन मा एक प्रकार को चमक र ज्योती छाएको थियो । उनि अब साधारण ब्य्क्ती थिएनन । उन को मुहर मा शान्त र मन्द मुस्कान छाएको थियो । भनिन्छ मध्य दिउसो को चारको घाम मा सिद्धार्थले आकश मा हेरे आनी बिहानि को तार देखे ।

उनि मा आनौठो आभास भयो, सारा जगात लाई भुज्न सक्ने भए उनि । उन ले आफ्नो आत्मा पुरा शृस्टि, घ्र्ह्, बोश्व्, संसार सम्पूर्ण देखे । संसार को अस्तित्व बुझे, हामी यो संसारमा हुनुको कारण र कस ले हामी लाई बनयो आदी सबै कुरा बुझे ।

अन्तत उन ले बुद्द्त्त प्रप्त गरे, उन ले प्रप्त गरेको ज्ञान र कर्म का सिद्धान्त नै बुद्द्त्त हो । एही ज्ञान नै पछी गएर बुद्ध धर्मको रुप मा प्रचलन मा आयो । यसरी उनि सिद्धार्थ बाट सिद्धार्थ गौतम हुन पुगे ।

बुद्ध , ज्ञानी , अध्यत्मिक र सत्यबढी भए । ६ बर्ष पहिले देखी को खोज को अन्त्य भयो । यो दिन पुर्णिमा को रात थियो जुन दिन उन ले बुद्द्त्त प्रप्त गरे । चन्द्रमा को चम्किलो ज्योती ले पुरै गाउ लाई ढकेको थियो , त्यस बैशाख पुर्णिमको दिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित