म्यागजिनको कभरमा देखेर आफ्नी छोरी ‘पो’र्नस्टार’ भएको थाहा पाएपछि.. (तस्बिरसहित)

आमालाई छोरीको सबैभन्दा नजिकको व्यक्ति मानिन्छ । तर, अमेरिकाका टेक्सासमा एक आमालाई त्यतिबेला गहिरो धक्का लाग्यो जब उनले एउटा म्यागजिनको कभरमा आफ्नी छोरीको पहिलो पटक छोरीको ना-ङ्गो तस्वीर देखिन् ।

त्यतिबेला उनलाई आफ्नी छोरी पो-र्नस्टार भएको थाहा भयो । ती इ-साइ मोडलले बताएअनुसार उनकी आमाले उनको गो प्य पो-र्न करिअरको जानकारी एउटा म्यागजिनको अगाडिको कभरमा छापिएको न’ग्न तस्वीर देखेपछि पाइन् ।

यी पो-र्नस्टारको नाम एडिसन सिन्स हो । उनको समुदायले उनको यो कामबारे थाहा पाएपछि उनलाई धार्मिक समुदायबाटै निष्काशित गरियो । यी मोडलले १९ वर्षको उमेरमा घर र परिवारबाट बाहिर निस्केर एडल्ट फिल्ममा काम गर्न सुरु गरेकी थिइन् ।न-ग्न फोटो देखेपछि भने यो सबैको पोल खुल्यो।

डेली मिररमा प्रकाशित रिपोर्टअनुसार मोडल केही समयसम्म आफ्नो कामलाई परिवारबाट गु-प्त राख्न सफल भएकी थिइन् । तर, उनकी आमाले एक म्यागजिनको कभरमा उनको न-ग्न फोटो देखेपछि भने यो सबैको पोल खुल्यो ।

एडिसनका अनुसार त्यो उनको पहिलो कभर फोटोसुट थियो । उत्साहमा उनले म्यागजिनको एक प्रति पठाउनको लागि आफ्नो घरकै ठेगाना दिइन् जहाँ उनका मातापिता पनि बस्थे ।

एडिसनका अनुसार उनकी आमाले खाम खोलेर म्यागजिनको कभरमा उनको न-ग्न फोटो देखेपछि घरमा प्रलय आएको थियो । एडिसनको पालनपोषण सेलिना नामको सानो सहरमा निकै धामिृक समुदायको आश्रय भएको स्थानमा भएको थियो । एडिसनलाई सेलफोन र मेकअप गर्ने अनुमति थिएन । उनी साथीहरुसँग बाहिर जान सक्दिनथिन् ।

उनले केवल १९ वर्षको उमेरमा एक किशोरीको रुपमा वि-द्रोह गरेकी थिइन् किनकि उनी साथीहरुसँग म-दिरा पिउनको लागि बाहिर जान चाहन्थिन् । एडिसनका अनुसार पो-र्न फिल्म बनाउन सुरु गर्नुभन्दा पहिले उनले केवल एक युवकसँग शा-रीरिक सम्बन्ध राखेकी थिइन् र त्यस क्रममा उनी कत्ति पनि आत्तिएकी थिइनन् किनकि उनी यसको लागि प्रतिक्षा गर्न सक्दिनथिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित