भन्छन्, प्रेम अन्धो हुन्छ । मायाको नदीमा डुब्दा मानिस’हरु त्यसको गहि’राइको वास्ता गर्दैन ।भनिन्छ, मायाको कुनै सिमा र उमेर हुदैन । जात, धर्म, धनि, गरिब सबै बिर्सेर मानिस’हरु मायामा मात्र पर्छन् ।
यस्तै एक रोचक प्रेम भारतमा देखा परेको छ । भारत, पश्चिम बङ्गालको हावडा’बाट एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर तपाई छक्क पर्नु’हुनेछ । घरमा आएका दुई जना मिस्त्री’सँग दुई महिलाको प्रेम महंगो पर्न गएको हो । सो घरका दुई महिला’सँग मिस्त्री’हरुको प्रेम यति बढ्यो कि उनी’हरु भा’गेका छन् ।
पश्चिम ब’ङ्गालको यो घट’ना सुन्दा मिस्त्रीको मायामा परेका घरका महिलाहरु देखेर सबै चकित छन् ।वास्तवमा, स्थानीय सञ्चार’माध्यमह’रुका अनुसार हावडाको निश्चिन्दा प्रहरी चौकी क्षेत्रका दुई राज’मिस्त्री मर्मतको कामको लागि एउटा घर पुगेका थिए । त्यहाँ काम गर्दा’गर्दै घरका दुई बुहारी’सँग उनी’हरुको कुरा हुन थाल्यो ।
कुराकानी बिस्तारै मि’त्रतामा परिणत भयो । उनीहरुको मित्रता बढेर प्रेममा परिणत भयो । उनी’हरुको प्रेम यतिसम्म बढ्यो कि उनीहरु मिस्त्री’सँगै भाग्न पनि तयार भएका हुन् ।
उनीहरु भागेर घरबाट मुम्बई आइपुगेका छन् । अब जेठी र कान्छी बुहारी घरबाट भागेपछि प्रकरण प्रह’रीमा पुगेको छ । परि’वारका सदस्यले प्रहरीमा जाहेरी दिए’पछि सबै घटना बाहिर आएको हो ।
जानकारी अनुसार उनीहरुलाई पहिले मुर्शिदाबाद:स्थित मिस्त्रीको घरमा लगियो, त्यसको एक दिनपछि मुम्बई प्रस्थान गरेका हुन् । प्रहरीले मु’द्दा दर्ता गर्दै दुवै महिलाको खोजी सुरु गरेको छ ।
प्रह’रीबाट प्राप्त जानकारी अनुसार घरकी जेठी बुहारीको कल विवरण चेक गर्दा सबै कुरा खुलेको हो ।प्रह:रीले तत्कालै राज’कुमारको घरमा छापा मार्यो तर कोही भेटिएनन् । दुवै राजमित्र घरका दुई बुहारीसहित फरार छन् । स्थानीय प्र’हरीले ती व्यक्ति’हरुको वास्तविक स्थान पत्ता लगाउने प्रयास गरिरहेको छ ।
अहिले प्रहरीले विशेष टोली बनाएर उनीहरु:लाई खोज्न मुम्बई पठाउने तयारी गरिरहेको छ ।सोही क्रममा घरकी जेठी बुहारीसँगै कान्छी बुहारी पनि ६ वर्षको बच्चा’लाई लिएर गइन् । योजना अनुसार घरबाट भाग्नु:अघि उनले आफ्नो फोन स्वीच अफ गरेको बताइएको छ । जसको लो’केशन ट्रेस हुन सकेको छैन ।





















Discussion about this post