अनमोल केसी युवापुस्तामा निकै चर्चित अभिनेता हुन् । उनले छोटो समयमा नै असाध्यै फ्यान कमाउन सफल भएका छन् । अहिले उनको नामले मात्र पनि हलमा चल’चित्रहरु सुपर’हिट हुने गरेका छन् ।

यस्तै अनमोल केसी’को सानो बेलाको तस्बिर अहिले सामा’जिक सञ्जालमा निकै भा’इरल भैरहेका छन् । अनमोल सानैदेखि नै निकै क्युट भएको कुरा तस्बिर’बाटनै थाहा हुन्छ । तस्बिरमा उन’लाई निकै रिसा’लु रुपमा पनि देख्न सकिन्छ ।

अनमोल अहिले कुनै चल’चित्र गर्ने मुड’मा छैनन् । उनले आफूले केहीसमय रेष्ट लिन चाहेको पनि बताएका थिए । पछिल्लो समय’मा उनी अभि’नीत चलचित्र ए मेरो ३ ब्लक’बस्टर भएको थियो ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post