मोरक्को सेमिफाइनलमा पुगेपछि साकिराले भनिन्- ‘दिस टाइम फर अफ्रिका’

विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन् । शनिबार राति भएको क्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ ।

विश्वकपमा ६ खेलमा अपराजित रहेको मोरक्कोले ऐतिहासिक असफलता हासिल गरेसँगै कोलम्बियन सुपरस्टार साकिराले पनि ट्वीटरमा चर्चित ‘वाका वाका’ गीतको लिरिक्स राखेर खुशी साटेकी छन् ।

‘दिस टाइम फर अफ्रिका !!’ साकिराले ट्वीटरमा विश्वकप ह्यासट्यागसहित लेखेकी छन् । अविश्वसनीय रूपमा सेमिफाइनल यात्रा तय गरेपछि विश्वभरबाट मोरक्कोले प्रशंसा र बधाई पाइरहेको छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित