भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनले जे इन्ष्टाग्राममा हाल्छिन् त्यो एकदमै चर्चाको बिषय बन्ने गरेको छ ।

हालै यी अभिनेत्रीले आफ्नो जन्म दिन मनाएकी छिन् । जसको धेरै फोटो तथा भिडियोहरु इन्ष्टाग्राममा शेयर गरेकी छिन् । यी फोटाहरुलाई हेरेर अनुमन गर्न सकिन्छ कि मोनालिसको जन्म दिन कत्तिको खास भयो भनेर ।

जन्मदिनको अवसरमा मोनालिसाले आफैले डान्स गरेको भिडियो पोष्ट गरेकी हुन् । मोनालिसा लाई मिनी स्कर्टमा एकदमै हट देखिएको छ । उनले घुँडा भन्दा माथिको पर्पल कलरको स्कर्ट लगाएकी छिन् जसमा उनको टोन्ड लेग्स देखिएको छ । सामाजिक सञ्जालमा उनको हट डान्स एकदमै भाइरल भएको छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post