समीक्षाको प्रस्ताव पल शाहद्धारा अस्विकार

नेपाली गायन क्षेत्रमै सानै उमेरमा चम्केको र आफ्नै कारणले बदनाम भएको नाम हो समीक्षा अधिकारी । पल शाहलाइ उनले आफुलाई जवर्जसती गरेको भन्दै उजुरी दिइन् तर पछि होइन भनिन् मेटिकल टर्ममा यसलाई मेन्टल डिस्अर्डर भनिन्छ ।

उनको मानसिक अबस्था ठिक ठाउँमा नभएको परिवार स्रोतले जनाएको छ । उनी पल शाह मेरो होस भन्ने चाहान्छिन् त्यो पनि मनैदेखि । त्यस्तै सङघर्षका कयौं रातहरु बिताएर आफ्नो क्षमताको बलमा सफल भएको नाम हो पल शाह ।

नेपाली सिने जगतमा पल शाह नौलो नाम होईन् । पल शाह उदाउँदो म्युजिक उधोगका किङका नामले पनि आम दर्शकमाझ परिचित छन् । उनले कयौं हिट फिल्म पनि दिएका छन् ।

समीक्षा र पलबीच निकै गहिरो प्रेम थियो । आपसमा उनीहरुबीच सम्बन्धले नयाँ रफ्तार लिदैं थियो । बाह्य तत्वहरुको प्रभावले उनीहरुको सम्बन्धनमा गाढापनको नयाँ रुप बिकास भयो र सम्बन्ध चिसिदै गयो ।

पल टाढिन चाहान्थे तर समीक्षा पल मेरो होस भन्ने चाहान्थिन् । उक्साहटमा समीक्षाले आफ्नै प्रेमी पलबिरुद्ध उजुरी दिईन अहिले उनी निकै पिडामा छिन् । आफुले जुनसुकै बेला अपत्यारिलो निर्णय लिनसक्ने संकेत उनले दिईसकेकी छिन् ।

उनले हिजो आफु बाच्न चाहान्न भनेर स्टाटस लेखिन् । उनी नजिकका मान्छेहरुले यस्ता कुरा सार्वजनिक नगर भनेर सुझावहरु आएपछि उनले अपडेट गरेको ६ मिनेटमै स्टाटस डिलिट गरिन् ।

उनी जिवनको कष्टपूृर्ण क्षणमा छिन् । जेलमा बसिरहेका पल शाहले समीक्षा सँग कुनै हालतमा बिहे नगर्ने बचन दिइसकेकाले पनि उनलाई मानसिक समस्याले बेलाबेलामो चयापिरहेको परिवार बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित