नासाले पठाएको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता

नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

नासाले ओराइअन स्पेस क्याप्सुल प्रयोग गरेर सन् २०२६ सम्ममा चन्द्रमामा फेरि मानव पठाउने योजना बनाएको छ । योजनाअनुसार पहिलो काम पूरा भएको नासाले जनाएको छ । नासाले यस पटक मानवविना नै यान अन्तरिक्षमा पठाएको हो ।

चन्द्रमामा फेरि मानव पठाउन नासाको अभियानलाई आर्टमिस नामकरण गरिएको छ । ग्रिक किंवदन्तीअनुसार आर्टमिस अपोलोकी बहिनी हुन् । उनलाई चन्द्रमाकी देवी मानिन्छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित