धन लाभ हुनुअघि मिल्छन् – यस्ता संकेत ‘ॐ’ लेखी पुरा पढ्नुहोस

धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ। अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा

आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छत्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो ।

केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ ।केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिले नै संकेत दिने मान्यता रहेको छ ।

विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ । मानिसले सकेसम्म आफ्नो जीवनमा धेरैभन्दा धेरै धन कमाउन चाहान्छ। धन कमाउन चाहेपनि धेरैले सोचेजस्तो धन कमाउन भने सकेका हुँदैनन्।

धन कमाउनका लागि मानिसमा भाग्य कर्म योग्यता र क्षमताले ठूलो भूमिका राख्दछ। साथै कतिपय हाम्रा संस्कार र बानीका कारण पनि धन कमाउनको लागि प्रभाव पार्दछ । हिन्दू धर्मअनुसार धनकी देवी लक्ष्मीलाई चिनिन्छ।

लक्ष्मीको कृपा र आशीर्वाद मिलेमा मात्र धन कमाइन्छ नत्र लक्ष्मीलाई बेखुसी बनाएमा जतिसुकै मेहनेत र प्रयत्न गर्दा पनि धन नकमाइन सक्छ या धन व्यर्थमा नष्ट हुन सक्छ। यी बानी जसले लक्ष्मी रिसाउँछिन् र उसको जीवनमा ठूलो आर्थिक अभाव खड्किन्छ।

१) सूर्य उदाएपछि उठ्ने र सूर्य अस्ताउने बेला सुत्ने यी दुवै काम धनकी देवी लक्ष्मीको लागि अप्रिय हुन्छ। यस्तो बानी भएका मानिसप्रति देवी देवताको क्रिया हुँदैन।

२) कयौंपटक हाम्रो कपडा फाट्छ र मैलो भए पनि हामी त्यसलाई लगाइरहन्छौं । जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँछ र घरमा फोहोर राख्छ, यस्तो व्यक्तिलाई धनको देवी लक्ष्मीले कृपा गर्दिनन्।

३) बिहान र बेलुकाको समय दैवी शक्तिको लागि खास महत्वपूर्ण मानिन्छ । उक्त समयमा घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ।

४) जो व्यक्ति साधु–सन्त वा घरको ठूलो मानिसको अपमान गर्दछ, उनीमाथि देवी लक्ष्मी रिसाउँछिन् । यस्ता मानिसहरुले लाख कोसिस गर्दा पनि धन लाभ गर्न सक्दैनन् र चाहेको सफलता हासिल गर्न सक्दैनन्।

५) शास्त्रका अनुसार बिनाकारण वा ज्यादा रिसाउने बानी पनि देवी लक्ष्मीलाई क्रोधित बनाउने तरिका हो। जुन घरमा झगडाको माहौल बनिराख्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन्। यसकारण बिनाकारण रिसाउने बानी हटाउनु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित