हर्क साम्पाङलाई गायक शिव परियारले भने : बामे सर्दै गरेको नयाँ जोगी

धरान उपमहानगरपालीकाका मेयर हर्क साम्पाङप्रति गायक शिव परियारले आफ्नो सामाजिक संजाल मा उनले दिएको अभिव्यक्ति प्रती असन्तुष्टि जनाएका छ्न ।

मेयर साम्पाङले आफ्नो फेसबुक पेज मा यस्तो देखेका थिए “गुइँठे, काइँला, जन्तरेउ आदि भने जस्तै हो चमारे भन्ने शब्द ! त्यसमा आपत्ति मान्नु पर्ने केही छैन आखिर चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इङ्कित गरेको होइन फूल बनेर हेरौं ! काँडा बनेर होइन ! यस अभिव्यक्ति प्रती गायक परियार ले साम्पाङ को पोस्ट शेयर गर्दै यस्तो लेखेका छ्न।

“हिजोको दिनमा आफूलाई उच्च जातको मसिहा ठानेर जातिय बिभेद गर्नेहरु आज लगभग बिभेदका सम्बन्धमा सकारात्मक बाटोबाट सच्चिने क्रम जारी छ । तर यसै बिचमा आर्थिक सामाजिक रुपमा भर्खरै बामे सर्दै गरेका नयाँ जोगिहरुको अभिव्यक्तिमा संवेदनाहिन रमिता हेर्नु परेको अवस्था छ यो सामाजिक र जातिय सदभाव कायम राख्ने सम्बन्धमा घोर निन्दनिय र खेद जनक हो यस्ता बिषयमा संवेदनशिल हुन आवश्यक छ ।” जोगी भन्ने शब्दमा विवाद भए पछि परियारले जोगी शब्दमा सम्भ्रान्तहरु भन्ने शब्दको प्रयोग गरि उक्त स्टाटस सच्याएका छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित