हास्यकलाकार सिताराम र कुञ्जनाले छोरी सुबिहानीलाई दिए गुन्यू चोलो !

हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले छोरीलाई गुन्यू चोलो लगाइदिएका छन् । उनीहरले बिहबिार छोरी छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो दिएका हुन् । गुन्यु चोलामा कालकाहरुको पनि उपस्थिती रहेको थियो ।

कट्टेललाई गुन्यू चोलो लगाइदिएको तस्वीर कुञ्जनाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको उक्त तस्वीरमा सिताराम, कुञ्जना र छोरी सुबिहानी निकै खुशी देखिएका छन् ।

सिताराम र कुञ्जनाको एक मात्र सन्तानको रुपमा रहेकी सुबिहानी ९ वर्षकी भएकी छन् । गुन्यू चोलो लगायदा शुबिहानी निकै सुन्दर देखिएकी थिइन् । सामाजिक संजालमा छोरी सुबिहानीसँग धुर्मुस सुन्तली नाँचेका दृष्य भाइरल बनेका छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित