प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेल`को स्वर रहेको ‘तिमीलाई देखेर’ बोलको गीतको भिडियो सार्व`जनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयो`जन रहेको छ ।
क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ । वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमा`न्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्य`लाई निर्देशक मिमोह के श्रेष्ठले भिडियोमा उतारेका छन् ।
रोमान्स गर्दागर्दै कता कता हराएका एक जोडीको हट दृश्यहरु समेटीएको भिडियोको छायांकन अनिल के मानन्धरले र सम्पादन विकास धमलाले गरेका हुन् ।
यसैबिच गायक श्रेष्ठको केही समयअघि बजारमा आएको तोरी पेली तेल बोलको चर्चित गीतबाट उनले उत्कृष्ठ पप गीत डायस्पो`राको अर्वाड हात पारेका छन् । गायक श्रेष्ठ`लाई उक्त अवार्ड जिवन्त नेपाल म्यूजिक अवार्डले प्रदान गरेको हो ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post