नायक दिलिप रायमाझी नेपाली चलचित्र जगतका चर्चित हुन् । उनकी छोरी पनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमापनि अपडेट हुन थालेकी छिन् ।

नेपालका चर्चित कलाकारका सन्तानहरु नेपाली चलचित्र क्षेत्रमा बिस्तारै डब्यु गर्दैछन् । अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेको बुझिएको छ । केहि पहिला उनी नयाँ फिल्मबाट डेब्यु गर्ने चर्चा चलेपनि त्यो सफल हुन सकेन । तरपनि उनी नेपाली फिल्मी नगरीमा लाग्ने उनका नजिकका ब्यक्तीहरू बताउछन् ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि माथ खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्या कहिले डेब्यु गर्छिन् भन्ने चाँहि निर्क्याैल छैन ।

उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेपनि जुन सफल हुन सकेन । जे होस् उनकाे चर्चा भने सामाजिक संजालमा निकै चुलिएको छ । यसैक्रममा हामीले सामाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाै ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post