नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ सय रूपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ तोलामा १ लाख १२ सय रूपैयाँ पुगेको जानकारी दिएको हो । यसका लागि आजै तोलामा ८०० रूपैयाँले सुनको मूल्य बढेको छ ।
छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रुपैयाँ कायम छ । हिजो मंगलबार सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो ।
पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । पुस महिनामा मात्रै सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ । महिनाको पहिलो दिन सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो । जुन, अहिले बढेर १ लाख १२ सय रुपैयाँमा पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २५ रुपैयाँले बढेर चाँदीको मूल्य १४ सय रुपैयाँ पुगेको छ । हिजो मंगलबार यसको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post