सन् २०२३ मा धेरै राशिका व्यक्तिहरुमा मङ्गल देवको कृपा रहनेछ। जसका कारण व्यापार, करियर र जागिरमा प्रगति हुनेछ। ज्योतिषशास्त्रका अनुसार मङ्गल देव सन् २०२३ जनवरी १३ तारिखमा वृष राशिमा गोचर हुनेछन्, जसले धेरै राशिका व्यक्तिहरूमा अनुकूल प्रभाव पार्न सक्छ। मङ्गल देवको यो राशि परिवर्तनका कारण कुन राशिका व्यक्तिहरुको समय राम्रो रहन सक्छ।
मेष राशि
यस राशिका लागि मङ्गल ग्रहको गोचर लाभदायी साबित हुन सक्छ। आर्थिक लाभ पनि हुनसक्छ। यस अवधिमा रोकिएको धन पनि पाउन सकिन्छ। आर्थिक अवस्था बलियो बन्न सक्छ। करियरमा पनि प्रगति हुन सक्छ।
सिंह राशि
ज्योतिष शास्त्रका अनुसार यस राशिका व्यक्तिहरुलाई मङ्गल देवको साथ मिल्न सक्छ । यो समय करियरको लागी राम्रो समय हुन सक्छ। त्यस्तै काम गर्नेहरूका लागि कार्यस्थलमा समय राम्रो छ। व्यापार व्यवसायमा पनि राम्रो आम्दानी हुनसक्छ । घरको वातावरण पनि राम्रो हुन सक्छ। काम पनि यो अवधिमा परिवर्तन हुन सक्छ।
कन्या राशि
यस राशिका लागि मङ्गल ग्रहको गोचर लाभदायी साबित हुन सक्छ। वैदेशिक यात्रामा पनि जान सकिनेछ । आर्थिक लाभको पनि प्रबल सम्भावना छ । यस समयमा कन्या राशिका व्यक्तिलाई भाग्यको पूर्ण सहयोग पाउन सक्नेछन् । यस अवधिमा लामो समयदेखि रोकिएका कामहरू पनि पूरा गर्न सकिनेछ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post