फागुण १९ गतेबाट रिलिज हुन लागेका २ नेपाली ठूला फिल्मको लफडा अहिलेबाट नै सुरु भएको छ । विशेषगरि, दीपकराज गिरीको टिमले फागुण १९ गतेलाई मिति तोकेर नयाँ पोष्टर सार्वजनिक भएपछि भित्री खेला समेत सुरु भएको बुझिएको छ ।
दीपकराज गिरीको टिमले ‘छक्का पन्जा ४’ चलाएवापत क्यूएफएक्सलाई कमिसन दिएको वुझिएको छ । दीपकराज गिरीको टिमले कमिसन दिएपछि क्यूएफएक्समा सोही मितिमा रिलिज हुन लागेको अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ पाखा लाग्ने अड्कल यसका वितरकको छ ।
श्रोतका अनुसार, कमिसनको खेला भएपछि ‘छड्के २’का वितरक सुनिल मानन्धरलाई यो फिल्म क्यूएफएक्समा रिलिज नगर्ने भन्दै फोन आएको वुझिएको छ । तर, यो बिषयमा मेरो फिल्मसँग कुरा गर्दै वितरक मानन्धरले भने–‘मलाई फोन भने आएको होइन ।
तर, छक्का पन्जा ४ ले कमिसन दिएको कुरा सत्य हो । मेरो भोली मिटिङ हुँदैछ । त्यसपछि के हुन्छ जानकारी गराउनेछु ।’ विशेषगरि, सुनिल मानन्धर आक्रोशित भएपछि नकिम उद्दिनले उनलाई भोली मिटिङका लागि बोलाएका हुन् ।
फागुण १९ मा रिलिज हुन लागेका यी दुई फिल्म बक्स अफिसमा चम्कने अपेक्षा गरिएको छ । तर, फिल्म रिलिज अगावै हलमा देखिएको कमिसनको खेलाले भने समस्या पार्ने देखिएको छ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।
मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

Discussion about this post