पर्समा सधैँ बोकेर हिड्नुहोस् यी मध्ये कुनै एक चीज, पैसाको कमी हटेर जान्छ ! वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जुन तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ ।
पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ । यस्ता केही चिज छन्, जुन चिज पर्समा राख्दा पैसाको समस्या हटेर जान्छ जुन निम्न प्रकार रहेका छन्:-
१) चामलको पोका:- बास्तुशास्त्र अनुसार चामल शुक्र ग्रहसँग रिलेटेड अन्न हो । त्यसैले भगवान् लक्ष्मीलाई चढाएको सानो एक पोका चामल सधै आफ्नो पर्समा राख्नुहोस् तपाईको धन सञ्चित हुनेछ ।
२) गुरुको फोटो:- पर्समा सधै आफ्नो गुरुको फोटो राख्न सक्नुहुनेछ । यसले जीवनमा सकारात्कम प्रभाव पर्दछ र काममा सफलता मिल्दछ ।
३) लक्ष्मी माताको फोटो:- वास्तुशास्त्र अनुसार पर्समा धनकी देवी लक्ष्मीको फोटो राख्दा पर्स कहिलै खाली हुदैन् ।
४) लक्ष्मीसँग सम्बन्धीत दोस्रो बस्तु:- तपाईले आफ्नो पर्समा भगवान् लक्ष्मी मातासँग सम्बन्धीत दोस्रो बस्तु राख्न सक्नुहुनेछ । त्यसले तपाईको धन हानी हुनबाट बचाउछ।
यी बाहेक तपाईले आफ्नो पर्समा समुद्री कौडा, कमल गट्टा, चाँदीका सिक्का पनि राख्न सक्नुहुन्छ। यी बस्तु राख्दा तपाईको जीवनमा सकारात्मक पैदा हुन्छ र धन सम्बन्धी विषयमा सुधार आउने गर्दछ ।





















Discussion about this post