भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको १०० वर्षको उमेरमा निधन भएको छ । अहमदाबादस्थित यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा उपचाररत उनको स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ३ बजे निधन भएको हो ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अहमदाबादस्थित यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा भर्ना भएकी थिइन् । उनको निधनसँगै भारतीय जनता पार्टी (बीजेपी) र अन्य दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
प्रधानमन्त्री मोदी आमाको निधनको खबर पाएसँगै अहमदाबाद प्रस्थान गरिसकेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । प्रधानमन्त्री मोदीले आमाको निधनबारे ट्विटरमा लेखेका छन्‚ ‘ईश्वरको चरणमा शानदार शताब्दीको विराम । आमा ! मैले सधैं त्यो त्रिमूर्तिको अनुभव गरेको छु; जसमा एक तपस्वीको यात्रा‚ निष्काम कर्मयोगीको प्रतिक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित भएको छ ।’
बुधबार प्रधानमन्त्री मोदी आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुगेका थिए । हीराबेन भारतको गान्धिनगरनजिकैको रेसान गाउँमा कान्छो छोरो पंकज मोदीसँग बस्दै आएकी थिइन् ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।
मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

Discussion about this post