अहिले सर्बाधिक सबैको रोजाईमा पर्ने याप हो टिकटक । कमै मान्छे होलान् जसलाई टिक`टकको बारेमा थाहा नभएको होस । टिकटक बालबालिका, युबायुबती र बृद्ध`बृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यमबाट प्रद`र्शन गर्ने बढ्दै थालेका छ्न ।
सुरुमा म्युजिकक लिको नाम`बाट बाहिर निस्केको टिकटक पछि नाम फेरेर टिकटक बनाइएको हो । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।
पछिल्लो समय यहि टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ । सबैको रहर हुन्छ टिकटकमा भा”इ”रल हुने र समय`समयमा हामी फरकफरक मान्छेहरु टिक`टकमा भा”इ”रल भएको पनि देखिरहेका हुन्छौ।
सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो पछिल्लो समय सामाजिक संजाल सामाजिक संजाल टिकटकमा धेरै नै किसिमका प्रतिभा हरु देख्न सकिन्छ। टिकटकको माध्याम बाट धेरै ले रोजगारि पाएका छन्।
टिकटकबाटै धेरैको लगनगाँठो पनि कसेको सुनिन्छ कतै घरबार बिग्रेको कुरा पनि सुनिन्छ। चाहे जे भए पनि सामाजिक सञ्जालको सहि सदुपयोग गर्ने हो भने यस्ता घटना नहुने जानकार बताउछन्। यस्तै आज हामी यस्तो जोडिलाई देखाउदै छौ जो गलत नम्बर डाएल भएर फोनमै माया बसेर बिहे।श्रीमान भन्छन भाग्यले राम्री श्रीमती भेटिईन।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।





















Discussion about this post