संभवत, कुनै नायकको फिल्मले एउटै बर्षमा सबैभन्दा धेरै ग्रस कलेक्शन गरेको यही बर्ष होला । यो बर्ष नायक दयाहाङ राइले लगातार ३ फिल्म हिट दिएर ह्याट्रिक मात्र गरेका छैनन्, एक नयाँ रेकर्ड समेत राखेका छन् ।
दयाले अभिनय गरेका ‘कबड्डी ४, २ नम्बरी र के घर के डेरा’ यो बर्षका हिट फिल्ममा पर्छन् । यो बर्ष यी तिन फिल्ममाथि करिब साढे ६ करोड हारहारीमा लगानी भएको छ ।
तर, यी तिन फिल्मको ग्रस कलेक्शन हेर्ने हो भने ३० करोड माथि छ । दयाको ‘कबड्डी ४’ले बक्स अफिसमा २२ करोडको ग्रस कलेक्शन गरेको आँकडा निर्माताले प्रस्तुत गरेका थिए ।
यो फिल्म अहिलेसम्मकै सर्वाधिक धेरै ग्रस कमाई गर्ने फिल्म समेत बनेको छ । निर्माताको आँकडालाई नै मान्ने हो भने फिल्म ‘२ नम्बरी’को ग्रस कलेक्शन पनि ५ करोड भन्दा माथि छ । यस्तै, अर्को हिट फिल्म ‘के घर के डेरा’को ग्रस कलेक्शन पनि यो बर्ष ५ करोड भन्दा माथि नै छ ।
अझ, निर्माताले सही आँकडा प्रस्तुत गर्ने हो भने यो आँकडा केही माथि जान सक्छ । तर, दयाका फिल्मले यो बर्ष ३२ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको देखिन्छ । यो रेकर्ड सायद अहिलेसम्म नेपालका कुनै पनि नायकको नाममा छैन । यसअर्थमा, दयाले दुर्लभ रेकर्ड समेत राखेका छन् ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।
मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

Discussion about this post