सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ । युवायुवतीहरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजि`क सञ्जालमा समय बिताउन थालेका छन् ।आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट’ना तथा विचार पोख्ने गतिलो माध्यम सा’माजिक सञ्जाल बनेको छ ।
पछिल्लो समय टिक:टक युवा`हरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बना|उन लोभि`एका छन् । कतिले त टिकटक मार्फत नै आफ्नो करि`यरलाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडि’यो कुन सम`यमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालि`एका कतिपय भिडियोहरु अन्य सा`माजिक सञ्जाल`मा भाइरल बनिर`हेका हुन्छन् ।
सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मक र नका’रात्मक । त्यसैगरि टिकट|कमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीयताको कुरा गर्ने हो भने टिक’टक निकै असु`रक्षित र खत`रनाक छ ।
किनकि यसमा केवल दुई’वटा प्राइभेसी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्ने’हरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।
विज्ञहरुका अनु’सार टिकट`कमा कुनै पनि सामाग्रीको बारेमा उ’जुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतर`नाक हुनसक्छ ।यस्तोमा टिक’टक इन्टरनेमा अरुको खिल्ली उडाउने वा दुव्र्य|वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।
टिक’टकलाई काबूमा राख्न आव’श्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकट`कमाथि प्रतिबन्ध लगाइएको थियो ।
किशोर किशोरीहरुले अ’श्ली`ल सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्या`धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्र`तिबन्ध हटाइएको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् ।
आजकल धेरैजसो एप’हरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइ सक्छ र प:र्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइट’को प्रयोगको प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।
टिकटक चलाउँदा हामी धेरै रमाइ:ला भिडियो बनाउँछौं। आफूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भिडियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ।त्यस्ता भिडियो’हरु पछि आफैँलाई हेर्न वा अरुलाई देखा’उन मन लाग्छ। तर, दिनदिनै टि’कटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।
टिकटकले भिडियो मो:बाइलमा राख्न मिल्ने सुविधा दिए’पनि कतिप’यलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिक:टक सेटिङ अगाडि नै मिलाएमा ती भिडि’योहरु हामी ‘सेभ’ गर्न सक्छौँ। सेटिङ मिलाएको छैन भनेपनि अपलोड भएका भिडियो पछि ‘सेभ’ गर्न सकिन्छ। यसको लागि केही प्रक्रिया:हरु जान्नुपर्छ। जुन यहाँ दिइएको छ।
– आफ्नो वा अरुको टिक’टक भिडियो ‘सेभ’ गर्न भिडियोमा एकैछिन थिचेर होल्ड गर्नु पर्छ। केहीबेरमा ‘सेभ भिडियो’ देखाउँछ। त्यसलाई क्लिक गरेपछि आफू’लाई मन परेको भिडियो सजिलै मोबा:इलमा ‘सेभ’ गर्न सकिन्छ। यो सबै’भन्दा चाँडो तरिका हो।
– अर्को, भिडियोमुनि देखिने कमेन्ट बक्स’को दायाँति:र रहेको ‘सेयर बटन’ क्लिक गरेर भिडियो:लाई आफ्नो क्यामरा रोलमा राख्न सकिन्छ। सेयर बटन’बाट भिडियो अरु सामाजि’क सञ्जा’लमा सेयर पनि गर्न सकिन्छ।
– पहिलेनै देखेको र लाइक गरि’सकेको भिडियो सेभ गर्न आफ्नो टिकटक प्रोफाइ’लमा जानुपर्छ। प्रोफाइ:लको आफ्नो बायोमुनि रहेको मुटु आकारको ‘आइकन’मा क्लिक गर्नुपर्छ। यस ‘आइकन’ भित्र आफूले लाइक गरेको सबै भि’डियो हुन्छ र त्यहीँ:बाट मन’परेका भिडियो सेभ गर्न सकिन्छ।
त्यस्ता भिडियोहरु पछि आफैँ’लाई हेर्न वा अरुलाई देखा:उन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।टिक’टकले भिडियो मोबाइ:लमा राख्न मिल्ने सुविधा दिए:पनि कति’पयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाए:मा ती भिडियो:हरु हामी ‘सेभ’ गर्न सक्छौँ।
– आफ्ना सबै टिक’टक भिडियोहरु पछि मोबाइ:लमा सेभ गर्न भिडियो अपलोड गर्नु’अघि सेटिङमा गएर ‘सेभ टु डिभाइस’ लेखिएको विकल्प गर्नुपर्छ। यसो गर्दा ती टिकटक भिडियो मोबाइल’को क्यामरा रोलमा बस्छ र भिडियो एक/एक गरी ‘सेभ’ गर्नु पर्दैन।





















Discussion about this post