युकेबाट आएका युवकः बिहे गरेको अर्को दिन युबतीले प्रहरीमा जाहेरी दिएपछि……

बिहे गरेको अर्को दिन गर्ल फ्रेण्डले प्रहरीमा जाहेरी दिएपछि दाङमा एक युवक पक्राउ परेका छन् ।

बिवाह गर्छु भनेर २५ बर्षिय युवतीलाई ललाई फकाई गरेर होटलमा लगेर यौ न स म्बन्ध राखेको आरोपमा प्रहरीले घोराही २ रामपुरबाट शिबम न्यौपानेलाई प क्राउ गरेको हो । बेलायत बस्दै आएका उनि हालै मात्रै नेपाल आएका थिए ।

युबतिले आफुलाइ बिवाह गर्ने आश्वासन दिएर युबकले पटकपटक यौ न स म्पर्क राखेको भन्दै ज बरजस्ति क रणिमा जाहेरी दिएकि छिन । युके हुँदै देखि नै उनिहरु बिच मेसेन्जरमा कुराकानी हुँदै आएको र दाङ आएपछि उनिहरुको बिच सम्बन्ध रहदै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको महिला सेल मार्फत प्रहरीले ब ला त्कार मु द्धा मिलाउन सहजिकरण गरेको छ । आर्थिक चलखेल गरेर प्रहरीको मिलेमतोमा जाहेरी दर्ता गर्न आनाकानी गरिएको पिडित पक्षले आ रोप लगाएको छ ।

यो ब ला त्कार मु द्धा मिलाउन दबाब आएको र यसमा सहजीकरण गर्ने काम जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि राजन गौतमले खेलिरहेको कार्यालय भित्रकै प्रहरी अधिकारीले बताए ।

पैसामा कुरा मिलाउने गरि अहिले पनि प्रहरी लागि रहेको आ रोप लागेको छ । न्यौपानेले तीन दिन अघि मात्रै धुमधामसहित बिहे गरेका हुन । जाहेरी दिने युबती संग बिहे गर्छु भनेर आश्वासन दिएका युबक अन्तिममा आएर अर्कि युबतिसंग बिहे गरेपछि यो घटना बाहिर आएको हो ।

प्रहरीले युबक र जाहेरी दिने युवती दुबै सम्बन्ध बिच्छेद गरेका ब्यक्ति भएको अनुसन्धानबाट खुलेको जनाएको छ । प्रहरीका अनुसार युके लैजाने भन्दै केही युबाहरुसंग पैसा उठाएर ठगि गरेको युबक माथी अर्को आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित