अभिनेत्री आँचलले अनुहार छोपेर यसरी देखाइन् अपत्यारिलो परिवर्तन, सार्वजनिक गरिन् यस्ता तस्बिर!

अहिले अभिनेत्री आँचल शर्माको चर्चा निकै बढेको छ । हालै अभिनेत्री फिल्म ‘नाई नभन्नु ल’ को नायाँ सिरिजको छायाँकन सकेकी छिन्।

आँचल अभिनीत चलचित्र ‘झिँगे दाउ’ ले राम्रो व्यापार गर्न सफल भएको छ। पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा लगातार चलचित्रहरु फ्लप भइरहेको अवस्थामा अभिनेत्री आँचल अभिनीत चलचित्र ‘झिँगे दाउ’ ले राम्रो व्यापार गर्न सफल भएको छ।

नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेत्री तथा युवा पुस्ताको रोजाइमा पर्न सफल अभिनेत्री आँचल शर्मा अभिनयमा जस्तै सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

अभिनेत्री आँचलले नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्राको सुरुवात गरेकी थिइन् । त्यसपछि विभिन्न म्युजिक भिडियो हुँदै अहिले अभिनेत्री थुप्रै चर्चित फिल्ममा काम गरिसकी छिन् ।

अहिले अभिनेत्री आँचलले वान पिसमा देखिएकी छिन् । जसलाई मानिसले निकै मनपराएका छन् । भने अहिले अभिनेत्रीको तस्बिरमा फ्यानले लगातार लाइ-अक कमेन्ट गरिरहेका छन् ।

अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्। यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले आँचलले सार्वजनिक गरेका यी तस्बिर तीव्र रुपमा भाइरल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित