भोलिदेखि धन योगले यी ४ राशिहरूलाई बनाउनेछ मालामाल, थाक्नुहुनेछ नोट गन्दा-गन्दै

वैदिक ज्योतिष अनुसार सन् २०२३ मा केही महत्वपूर्ण ग्रह परिवर्तन हुनेछन्। जुन केही खास मानिसहरुका लागि धेरै शुभ साबित हुनेछ। यो धन योगले ४ राशिका मानिसलाई छिट्टै धनी बनाउनेछ। सन् २०२३ यी ४ राशिलाई अथाह धनलाभ र करियरमा प्रगतिको योग छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – मिथुन राशिका लागि सन् २०२३ धनको मामिलामा निकै राम्रो साबित हुन् सक्छ। सन् २०२३ मा हुने ग्रह गोचरले मिथुन राशिलाई तगडा धन लाभ गराउनेछ। कतैबाट अचानक धन प्राप्त हुन सक्छ। विरोधी परास्त हुनेछन्। जागिर गर्नेहरुले बढुवाको अवसर प्राप्त गर्नेछन्। अविवाहितको विवाहको योग छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – कन्या राशिका मानिसहरुका लागि पनि आउँदो वर्ष पैसाको मामिलामा निकै शुभ साबित हुन् सक्छ। वर्षको सुरुवातमै वर्षौँदेखि फँसेका पैसाहरु फिर्ता हुनेछन्।

जागिर परिवर्तनको योग बन्नेछ। राम्रो अवसर मिल्नेछ। नयाँ अवसरहरूले तपाईलाई पद र पैसा दुवै लाभ गराउनेछ। विशेष गरी अनुसन्धानमा संलग्न व्यक्तिहरूको लागि समय धेरै राम्रो छ। वैदेशिक यात्रामा जान सकिनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – मकर राशिका मानिसहरुलाई पनि सन् २०२३ मा निकै धन-लाभ हुनेछ। यस राशिमा राजयोग बन्ने हुँदा आयमा ठूलो वृद्धि हुनेछ। व्यापारीहरूले लाभ पाउनेछन्। व्यापारमा उछाल आउनेछ। तपाईको कामको प्रशंसा हुनेछ। मान सम्मान मिल्नेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – सन् २०२३ मा बनिरहेको धन योगले धनु राशिका व्यक्तिहरूलाई प्रचुर आर्थिक लाभ दिनेछ।

शनिदेवको विशेष कृपा रहनेछ। लगानीबाट लाभ मिल्नेछ। जोखिमपूर्ण लगानीबाट पनि लाभको सम्भावना छ। नयाँ सम्पत्ति तथा सवारी साधन खरिद गर्न सकिनेछ। प्रेम विवाह गर्न चाहनेहरुका लागि यो वर्ष शुभ रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित