पाँच दिनमा ८ पटक सम्पर्क गरेपछी उनि म सँग भेट्न राजी भए तर मोवाईल , क्यामेरा , रेकडर् र ब्याग केही नलाने शर्तमा । दरबारमार्गको एक क्लब अघि मलाई उभिन भनियो।
म तोकिएको समयमा क्लब पुगेको थिए तर त्यहाँ कोही थिएन।भर्खर साँझ पर्न लागेकाले क्लबमा चहलपहल न्यून प्राय थियो । सुमन हो ? अगाडी बाट आएको लिखुरे, झ्याप्ले केटाले म तर्फ औला तेर्साएर सोध्यो ।
हो , मैले भने !हिड्नु भन्दै उ फर्कियो मैले उसलाई पच्छ्याए । एक जोडी लाजै पचाएर बाहिरै “मुसार्ने” काम गर्दै थिए , म नदेखेझै गरेर केटाको पिछा गरिरहे ।
उसले मलाई सिडी उकाल्दै माथी एउटा कोठामा पुर्यायो र बस्दै गर्नु भनेर त्यहाँ बाट हरायो।तपाई जे काम गर्नुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ ?सोफामा मस्त ढल्किएर बसेको झन्डै ६ फिट अग्लो , अनुहार नपरेको तर मिलेको शरीर भएको केटोलाई मैले पहिलो प्रश्न सोधे ?
अक्मक्कीदै उ सिधा भयो र ठाडो उत्तर दियो “ सन्तुष्ट नहुँदा किन गरिराख्नु “? दोश्रो प्रश्न राख्नु अघि उसले रेडबुल र मैले कफी पिउने निदो गरिउ मेरो चाहानामा । दुई वर्ष अघि उ यहीँ हामी बसेको क्लबको बाउन्सर थियो।
एकदिन एक महिलाले रातको १ बजे रक्सि धेर पिएर बमिट गरिछन् । पछी घर पुर्याईदिनु भन्न थालिन । गाडीको लाइसेन्स भएको उ मात्र थियो त्यसैले पुर्याउने जिम्मा उसैको भयो ।
दरबारमार्ग बाट सानेपा पुगुन्जेल ति महिलाले उनको शरीरको विभिन्न स्थानमा स्पर्श गर्दा उनलाई गाडी चलाउन गाह्रो भएको थियो रे । जसोतसो घर पुर्याए अझ कोठा सम्म उनैले समातेर लगे र बेडमा राखे बेहोसी महिला उनको छेउमा बसेकी थिइन् हात उनको तिघ्रामा राखेर । उनले आफु क्लब फर्कन ट्याक्सी भाडा मागे।
अब भने महिला उठिन र एकोहोरो हेरिन । उनि रिसाइन् सम्झेर मैले पर्स बोक्न बिर्सेछु , पाँच सय भए पुग्छु उनले नम्र भएर भने ।महिलाले हास्दै दराज बाट आधा बिटो पैसा निकालेर उनलाई दिईन् , उनि छक्क परे ।
शुरुमा समाएनन तर स्त्री र पैसाको अघि उनि झुके, पैसा गोजीमा राखेर हिड्न लागे । तर ति महिलाले उनलाई च्याप्प समातिन र खाटमा पल्टाइन । चल्न थालिन, चलाउन थालिन । उनले सम्झाउन खोजे , फुत्किन खोजे तर उनको केही लागेन अन्त्यमा उनि म्यामको तिर्खा मेट्न बाध्य भए ।त्यो रात बिहान सम्म म्यामको रोजाईमा उनीहरु उफ्रिरहे।
उठेर विदा माग्दा फेरी म्याम उनि सँग जिस्कन थालिन । कपडा खोलेर उनको अघि उभिईन् । उनि फेरी झुके क्लब बाट निस्केको करिब १८ घण्टा सम्म म्यामले उनलाई आफ्नो कब्जामा राखिन , आनन्द लिइरहिन। तर उनको शरीर यता गलेको थियो पैसाको लोभले मैले चुपचाप म्यामको चाहना पुरा गरे ।
त्यही दिन बाट सुरु भयो उनको यो व्यबसाय ।त्यसपछी दैनिक उनि म्यामको सेवामा हाजिर हुन्छ । राती १० बजे पछी बिहान ४ बजे सम्म उनले म्यामलाई समय दिएका छन् । म्यामको चाहानामा, रोजाईमा , म्यामले भने जसरी उनि प्यास मेट्दीन्छन् त्यो बापत मोटो रकम पनि लिन्छन।





















Discussion about this post