आफ्नो व्वाइफ्रेण्डलाई सुटकेस भित्र कोचेर जेल’बाट भगाउन खोजेपछि…

व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जे’लबाट भगाउने एक युवतीको प्रयास असफ’ल भएको छ ।

भेनेजुयलाको उत्तर’पूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रया’स असफल भएको हो ।

कार चोरीको आरोपमा पक्रा’उ परेका इब्राहिम जेलमा थिए, उनलाई भेट्न गएको गर्ल’फ्रेण्डले सुटकेसमा काेचेर उनलाई जेलबाट भगाउने प्रयास गरेकी थिइन् ।

कार चोरी’को आरो’पमा इब्राहिमलाई अदा’लतले ९ वर्षको जेल सजाय सुनाइएको थियो। व्वाइफ्रेण्डलाई भेट्ने बहाना’मा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् ।

तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्‍यो । त्यो देखेपछि एक सुर’क्षा गार्डले शं’का लागेर सुटकेश खोल्न लगाए ।

जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए । सजिलोका लागि सुटकेसभित्र अरु सामान पनि कोचिएको रहेछ । सुरक्षाकर्मीले तुरुन्तै इब्रा’इमलाई जेलभित्र हुले अनि उनकी प्रेमिकालाई पनि प’क्राउ गरे ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित