यी हुन श्रीमानको अगाडि गर्न नहुने २० कुराहरू

श्रीमान् श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पती बिचको सम्बन्धलाई सुमधुर बनाउँदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ ।

त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा : नोट: यो कुरा महिला हरूलाई मात्र लागु हुँदैन पुरुषहरूले पनि महिला हरूलाई उत्तिकै सम्मान गर्न आवश्यक छ !

१. श्रीमानसँग ठुलो आवाजमा कहिल्यै नबोल्नु ।
२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।

३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।
४. अरू पुरुषसँग कहिल्यै तुलना नगर्नु ।

५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।
६. उसले तिमीसँग बिहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

७. कहिल्यै पनि अरूलाई तिम्रो श्रीमानको ख्याल गर्नु नभन्नु ।

८. कुनै दिन श्रीमान् खाली हात घर आए, उसलाई गाली नगर्नु ।
९. श्रीमानको पसिना ख्याल गर्नु ।

१०. श्रीमानले चाहेको समयमा यौ$न सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्त्वपूर्ण छ । लामो समयसम्म यौ$न सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।

११. से$क्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।
१२. समूहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।
१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु

१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।
१८. श्रीमानको अगाडि आफू धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।

१९. श्रीमान् र आफ्नो कामको तुलना नगर्नु ।
२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित