२७ वर्षपछि यो हुँदै यस्तो ठूलो परिवर्तन, झुक्किएर पनि नगर्नुस् यी गल्ति हुनसक्छ अनिस्ट

ज्योतिष शास्त्रमा शनिदेवलाई न्यायको देवता मानिन्छ। कुम्भ राशिमा शनिको आगमनका कारण केही राशिका लागि विपरीत राजयोग बन्नेछ। यी राशिका व्यक्तिहरूलाई विपरीत राजयोगबाट निकै लाभ मिल्नेछ।

ज्योतिषीहरुका अनुसार शनि अशुभ घरको स्वामी छन् र उनी सोही स्थानमा रहेमा विपरीत राजयोगको निर्माण हुन्छ। जान्नुहोस् शनि गोचरबाट कुन राशि हुनेलाई धन प्राप्त हुनेछ, करियरमा सफलता मिल्नेछ-

कर्कट राशि
कर्कट राशिको आठौं घरको स्वामी शनिदेव हुन्। यस घरमा शनिदेवको गोचर हुनेछ। शनि आठौं घरमा प्रवेश गर्दा विपरीत राजयोग बन्नेछ। यस अवधिमा कर्कट राशिका व्यक्तिहरूले सम्मानका साथ ठूलो पद प्राप्त गर्न सक्छन्। रोकिएको धन फिर्ता हुने सम्भावना छ। वैदेशिक यात्राको सम्भावना छ।

कन्या राशि
कन्या राशिको छैठौं घरका स्वामी शनिदेव यस घरमा प्रवेश गर्नेछन्। जसका कारण विपरित राजयोग निर्माण हुनेछ। शनि गोचर अवधिमा अदालत-न्यायालयका मामिलाबाट राहत मिल्नेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा लागेकाहरूका लागि सफलता मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। रोजगारीमा लागेकालाई पदोन्नति मिल्नेछ।

धनु राशि
शनि कुम्भ राशिमा प्रवेश गर्नेबित्तिकै धनु राशिका व्यक्तिहरूले शनिको साढे सातीबाट मुक्ति पाउनेछन्। धनु राशिको तेस्रो घरको स्वामी शनि हुन् र यो घरमा गोचर हुनेछ। यस अवधिमा तपाईंको साहस र पराक्रम बढ्नेछ। जोखिमपूर्ण निर्णय लिन सकिनेछ। नोकरीमा पदोन्नति हुनुका साथै आम्दानीमा वृद्धि हुने सम्भावना छ।

मीन राशि
शनिदेव यस राशिको बाह्रौं घरका स्वामी हुन् र यस घरमा प्रवेश गर्नेछन्। जसका कारण विपरित राजयोग निर्माण हुनेछ। यो राशिका लागि यात्राको योग बन्नेछ। पुरानो रोगबाट छुटकारा पाउन सकिन्छ। जागिर खानेहरुका लागि यो समय अनुकूल रहेको छ। व्यवसायबाट लाभ मिल्नेछ। जुनसुकै काममा हात लगाउनुभयो, त्यसमा सफलता मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित