भक्तपुरमा एउटै महिलाले जन्माइन ३ शिशु, बच्चा देखेर आमा नै झुकिन्छिन (भिडियो सहित)

भक्तपुर जिल्लामा एक जना महिलाले हालसालै ३ जना तिम्लिया नानी जन्माएयकी छिन । घरकि माइली छोरी उनले केहि बर्स अगाडि बिबाह गरेकी थिइन ।

आमा बुबा को भनाइ अनुसार तीन जना छोरी हरु भयपछि एकदमै खुसी रहेको बताएका छ्न। र उनीहरुले ले छोरी हरुको नाम क्रमस लिजा दिपसिखा र जान्भी रखेका रहेछ्न।

तीन जानै छोरी हरु हुबहु उस्तै देखिन्छ्न जसका कारणले बुबा आमा लाई समेत समय समयमा छुट्याउन गारो पर्ने बतायका छ्न तर एक फरकले सजिलै छ्ट्याउने पनि बताए जसमा कान ढाड र घाँटी मा कोठी रहेको जानकारी दिए।

आमाको अनुसार भबिस्य मा डक्टर, इन्जिनियर र पाइलट बनाउने सपना रहेको भनेकी छिन र तीन छोरी को आगमन ले घर मा सुखसान्ती छाएको भनेकाछ्न जसमा तीनै छोरी सन्तोकी रहेको भनेका छ्न ।

तिनै छोरी हरु एकदमै स्वस्थ र तौल मा पनि ६/७ केजि रहेछ्न जस्लाइ एक स्वस्थ रहेको मानिन्छ । तिम्लिया सन्तान हुनु एक त असामान्य नै मानिन्छ त्यस माथी तीन जानै स्वस्थ छोरीहरु पायर दाम्पति एक दम खुसी रहेको जानकारी दिएका छ्न । जन्मिने बित्तिकै केही गारो परेनी अहिले भने समाल्न लाई गारो नभएको पनि बताएका छ्न ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित