पारिजात फूलको एक मात्र यस्तो उपायले तपाईं बन्नुहुनेछ करोडपति, आजै थाहा पाउनुहोस् !

धनलाई कसलाई मन पर्दैन, धनको लागि नै मानिसले जीवनभर मिहिनेत गर्छ। अथक मिहिनेत गर्दा-गर्दै पनि मानिसले धन कमाउन सक्दैन तथा कमाएको धन पनि बचत हुन् सक्दैन।

यसको पछाडिको कारण लक्ष्मीको कृपा प्राप्त नहुनु हुन सक्छ। हिन्दु धर्ममा माता लक्ष्मीलाई धनकी देवी भनिन्छ। यस्तो अवस्थामा केही यस्तो काम, उपाय वा पूजा गर्नु आवश्यक छ, जसले माता लक्ष्मीलाई प्रसन्न गर्न सकिन्छ। पारिजातको फूल देवी लक्ष्मीलाई अति प्रिय हुने धार्मिक मान्यता रहेको छ ।

धन लाभ: पूजाको समयमा माता लक्ष्मीलाई पारिजातको फूल चढाउनुहोस्। ५ पारिजातको फूललाई ​​सुकाएर पहेँलो कपडामा बाँधेर पैसा राख्ने ठाउँमा वा दराजमा राख्नुहोस्।

यस उपायलाई गर्ने बित्तिकै चमत्कारहरू देखा पर्नेछ। यसबाट धन लाभको योग बन्नेछ र धन पनि साथमा रहनेछ। पारिजातको बिरुवा घरमा लगाउनाले सुख-समृद्धि बढ्छ।

रोग: घरमा भएको तुलसीको मोठको छेउमा पारिजातको बिरुवा रोप्दा सकारात्मक ऊर्जा प्रवाह हुने जनविश्वास रहेको छ। जसका कारण रोग, दु:ख, बिमारी पनि घरबाट टाढा जान्छन्। पारिजातको फूलको गुच्छा लिएर रातो रंगको कपडामा बाँधेर माता लक्ष्मीको अगाडि राख्दा काम सम्बन्धी समस्या समाधान हुन्छ।

ऋण: पारिजातको बिरुवाको जरा सुरक्षित वा पैसा राख्ने ठाउँमा राख्नाले फाइदा हुन्छ। यसलाई पर्समा पनि राख्न सकिन्छ। यो उपाय गर्नाले ऋणबाट मुक्ति मिल्छ। त्यस्तै सुन्तला रंगको कपडामा पारिजातका ७ वटा फूल बाँधेर लक्ष्मी माताको अगाडि राख्दा विवाहमा आउने बाधा हट्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित