हिरोईनले खिचेको सेल्फिमा से क्स टो’य देखिएपछी..

मुम्बइ। बलिउडको दुनिया बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन । बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै सं’घर्ष गरिरहेका छन् ।

अर्कोतर्फ केही हिरोइनहरु आफैंले चाहेर वि’वादित बन्छ् केहीलाई भने अरुले वि’वादित बनाइदिन्छन् । अरुका कारण ब’दनाम हुनुपर्ने हिरोइनको सूचिमा पछिल्लो समय नेहा शर्मा परेकी छिन् ।

जसको एउटा सेल्फी अरु कसैले ए’डिट गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै ब’दनामी सहनुपरेको छ । आफ्नो फोटो छे’डछाड गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म तल झ’र्न सक्छन् ’

कसैले यो फोटो डाउनलोड गरेरएडिट गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो । ती व्यक्तिले यो फोटो ए’डिट गरेर त्यसमा से’क्स टो’य थपिदिए जसका कारण यो फोटो निकै भा’इरल भयो |

नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो । यो फोटो सामान्य थियो तर कसैले यो फोटो डाउनलोड गरेरएडिट गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो ।

ती व्यक्तिले यो फोटो ए’डिट गरेर त्यसमा से’क्स टो’य थपिदिए जसका कारण यो फोटो निकै भा’इरल भयो ।केही प्रयोगकर्ताले यसलाई साँच्चैको ठानेर रिट्वीट गरिदिँदा यो फोटो भा’इरल भएको थियो जसका कारण नेहाले ब’दनामीको सा’मना गर्नुपर्यो ।

जब यो फोटो स्वयं नेहाले देखिन् त्यसपछि उनले वास्तविक फोटो पोस्ट गर्दै यो सबै फोटो बि’गारेर बद’नाम गराउने ग’लत नियतले गरिएको बताइन् ।फोटो भा’इरल भएपटि ट्वीटरमा विभिन्न प्रतिक्रिया आउन थाले ।

केहीले कुरै न’बुझी नेहालाई अ’पशब्द समेत भन्न भ्याए केहीले भने नेहाको साथ दिए । जब यो फोटो स्वयं नेहाले देखिन् त्यसपछि उनले वास्तविक फोटो पोस्ट गर्दै यो सबै फोटो बि’गारेर बद’नाम गराउने ग’लत नि’यतले गरिएको बताइन् ।

उनले ट्वीटरमा कसैले आफ्नो फोटो छे’डछाड गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म त’ल झ’र्न सक्छन् ’ । यो घ’टना केहि समय पहिलाको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित