घरको दक्षिण दिशाबाट तुरुन्त हटाउनुहोस् यी चिज, नत्र हुन्छ आर्थिक संकट

घर निर्माण गर्दा वास्तुको ध्यान राख्न निकै आवश्यक हुने गर्दछ। हामीले जुन ठाउँमा घरका सामान राख्ने गर्दछौँ, त्यसको असर हाम्रो जीवनमा पर्ने गर्दछ।

वास्तु शास्त्रमा सबैभन्दा अशुभ दिशा दक्षिणलाई बताइएको छ। भन्ने गरिन्छ, यस दिशामा केही चिज राख्ने गल्ती नगर्नु पर्दछ। यस्तो गर्दा घरका सदस्यले समस्याको सामना गर्नु पर्ने हुन्छ।

आउनुहोस् जानौँ यस्ता वास्तुका बारेमा: घरको दक्षिण दिशामा कहिलै पनि घडी नराख्नुहोस्। किनकी यसलाई कालको दिशा मानिने गरिन्छ। घरको दक्षिण दिशामा घडी राख्दा घरको मुख्य व्यक्ति बिरामी हुने शास्त्रका उल्लेख छ।

घरको दक्षिण दिशामा फ्रिज नराख्नुहोस् ।किनकी घरको दक्षिण दिशाले अग्नि तत्वको प्रतिनिधित्व गर्ने गर्दछ। घरको दक्षिण दिशामा त्यो चिज नराख्नुहोस्। जसमा तपाईले पैसा राख्ने गर्नुहुन्छ।

यस दिशामा पैसा राख्दा आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छ। वास्तु शास्त्रका अनुसार घरको दक्षिण दिशामा ऐक्वरियम राख्नु अशुभ मानिने गरिन्छ। यसो गर्दा पनि आर्थिक संकट पर्ने गर्दछ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित