आजदेखि यी राशिका व्यक्तिको भाग्य चम्किने, बृहस्पतिको कृपाले मिल्नेछ भाग्यको साथ !

जब कुनै ग्रहले कुनै राशि परिवर्तन गर्छ, यसले सबै १२ राशिहरूलाई शुभ तथा अशुभ प्रभाव पार्दछ। नयाँ वर्ष अर्थात् २०२३ मा देवगुरु बृहस्पति मीन राशिबाट मेष राशिमा प्रवेश गर्न लागेका छन्। बृहस्पति देवलाई सुख र समृद्धिको कारक मानिन्छ।

जब उनी कसैको कुण्डलीको शुभ स्थानमा हुन्छन्, तब उसको जीवन खुसीले भरिन्छ। यस्तो अवस्थामा बृहस्पति ग्रहको राशि परिवर्तनका कारण केही राशिमा शुभ प्रभाव पर्ने भएकाले नयाँ वर्षको सुरुवात अत्यन्तै शुभ हुनेछ। जान्नुहोस् कुन-कुन राशि?

मेष राशि
मेष राशिमा बृहस्पतिको गोचरले कन्या राशिका मानिसहरूमा शुभ प्रभाव पार्नेछ। नयाँ वर्षमा हरेक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ र व्यक्तिको मान सम्मान बढ्नेछ।

मिथुन राशि
मिथुन राशिका व्यक्तिहरूलाई देवगुरु बृहस्पतिको गोचरबाट विशेष लाभ मिल्नेछ। भाग्यले साथ दिनाले धन आर्जन र आम्दानीमा वृद्धि हुनेछ । यो परिवर्तन रोजगारी पेशा तथा व्यवसायीका लागि पनि निकै लाभदायक साबित हुनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ र जागिर खोज्नेलाई पदोन्नति मिल्नेछ।

कर्कट राशि
मेष राशिमा देवगुरु बृहस्पतिको प्रवेशले कर्कट राशिलाई शुभ फल दिनेछन्। आम्दानीका नयाँ स्रोतहरू सृजना हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । करियरमा प्रगति हुनेछ र सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ।

मीन राशि
बृहस्पति ग्रह मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्नेछ तर जसको प्रभाले मीन राशिका मानिसहरुलाई लाभ दिनेछ । यस समयमा मीन राशिका व्यक्तिहरूलाई आर्थिक लाभ मिल्नेछ। रोजगारी भएका व्यक्तिहरुलाई यो समय राम्रो रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित