पुजा शर्मा र अनमोल केसी र जोडी बन्ने

लभस्टोरी चल-चित्र निर्माणका लागी सुदर्शन राम्रो निर्देशकका रुपमा गनिने गर्दछन्। मेरो एउटा साथी छ देखि म यस्तो गीत गाउँछु २, सम्म आइ पुग्दा लभस्टोरी चलचित्र निर्देशकको रुपमा उनले आफुलाई सावित गरिसकेका छन्।

अभिनेत्री पूजा शर्मा र सुदर्शनको सहकार्य पनि गज्जबको जमेको छ। प्रेमगीत, म यस्तो गीत गाउँछु , रामकहानी, म यस्तो गीत गाउँछु २ लगायतका चल,चित्रमा यी दुवैले सहकार्य गरेका छन्।

यी दुवैसंग जोडिएका छन् अहिलेका युवा पुस्ताका सर्वाधिक चर्चामा रहेका अभिनेता अनमोल केसी। एक अनटाइटल प्रेजेक्टका लागी अनमोल र पूजा मुख्य भूमिमा जो:डिएका छन्।

पुजाले निर्माण गर्ने चलचित्रको निर्देशनको जिम्मेवारी सुदर्शनको काँधमा रहेको छ। अनमोललाई पूजा र सुदर्शनले प्रेमगीतको प्रस्ताव समेत राखेका थिए। उक्त समयमा अनमोलले चलचित्रमा काम गरेनन्।

सोहि चलचित्र बाट प्रदिप खड्का उदाए भने पूजाले पनि उक्त चलचित्रपछि सफलताको स्वाद चाखिरहेकी छिन्। लभस्टोरी चलचित्रका लागी नै चिनिएका सुदर्शन, पूजा र अनमोलको यो सहकार्यलाई धेरैले चासोको बिषयमा हेरेका छन्।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित