चलचित्र निर्देशक पति सुदर्शन थापा सँग सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवाललेले बेबी बम्प सार्वजनिक गरेकी हुन् । तस्विरमा यो जाडी निकै सुन्दर देखिएका छन् ।

निर्देशक सुदर्शनले बुधबार सामाजिक सञ्जाल मार्फत बेबी बम्पका तस्वीरहरू सार्वजनिक गरेका हुन् । उनले तस्वीरहरू सार्वजनिक गर्दै फेसबुकमा आफ्नो बच्चालाई भेट्ने प्रतिक्षा तीब्र रहेको भन्दै लेखेका छन् ।

तस्विर सार्वजनिक भएपछि यो जोडीलाई बधाइको ओइरो नै लागेको छ । लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शनले निर्देशन गरेका धेरै चलचित्र सफल भइसकेका छन् ।

सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । यो जोडी लामो समयदेखी प्रेममा रहेपछि २०७८ असोजमा विवाह गरेका थिए ।
बिहेमा थुप्रै सेलिब्रेटीहरुको उपस्थिती रहेको थियो । यो जोडी आमा बाबु बन्न लागेको खबर केही समय पहिले आएपनि तस्विर भने अहिले सार्वजनिक भएका हुन् ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।





















Discussion about this post