यस्तो छ सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोको वास्तविकता

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द र सामाजिक अभियन्ता योगमाया न्यौपानेको प्रतिमा अनावरण गरेकी छन् ।

आज गृहजिल्ला भोजपुरमा विशेष कार्यक्रमबीच राष्ट्रपतिबाट साल्पासिलोछो गाउँपालिका-१ कुलुङ गौंडेनिस्थित पशुपति मन्दिरमा रहको योगमायाको प्रतिमा अनवारण गरिएको हो ।

बालागुरुको जन्मथलो षडानन्द नगरपालिकाको दिङ्लामा प्रतिमा पनि अनावरण गरिएको छ । कार्यक्रममा प्रदेश १ मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईलगायत उपस्थित थिए ।

राष्ट्रपति भण्डारीले योगमायाको योगदान विश्वमा नौलो र साहसिक रहेको बताइन् । भण्डारीले उनको जन्मथलो र कर्मथलो चिनाउन बनाउन लागिएको योगमाया आधारभूत विद्यालयले उनीप्रतिको सम्मान हुने बताइन् । त्यस्तै बालागुरु षडानन्दले जनस्तरबाट पहिलोपटक स्थापना गरेको विद्यालयले समाजसुधारको लागि महत्वपुर्ण योगदान गरेको चर्चा गरेकी छन् ।

भोजपुर-संखुवासभाको सीमा नदि अरुणलाई आधार मानेर गरिने विकास निर्माणको लाभ भोजपुरबासीले पनि पाउने गरी सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित