अल्पायुमै आमाकाे दुःखद निधनः छोरीले आमा खोज्दा छातीको ट्याटु देखाउँछन बाबु (भिडियोसहित)

सिन्दुपाल्चोकका बिकाश तमाङ उनी टिकटकमा आफू र छोरीको विभिन्न खालका रमाइला दुख का भिडियो बनाएर हाल्ने गरेका छ्न र उनी दर्सक माझ निकै नै लोकपृय रहेका छ्न र उनीले आफू र आफ्नो छोरी मात्र रहेको भनेर भिडियो हालेपछि दिनहु धेरैले छोरीको मामुको बारेमा प्रश्न गर्ने गरेको छ्न ।

उनको छोरीको उमेर भने लगभग तीन बर्ष पुग्न लागेको बताए । हाइड्रो पावरमा काम गर्ने बिकाश कि श्रीमती एक दिन अचानक बिरामी हुन्छिन उन्को एउटा खुट्टा असाध्दै दुख्छ ।

अनि बिकाशले घर नजिक को अस्पताल लिएर जान्छ्न।अनि त्याहा भन्छ्न नसा चेपिएको हो ठिक हुन्छ । भनेर घर आउछ्न तर भोलि पल्ट फेरि उसै गरि असाहाय गरि दुख्छ।

अनि बिकाश ले यहाँ नहुने रछ भनेर राती नै गाडी खोजेर काठमान्डौ लिएर आउछ्न र पाटन अस्पतालमा भर्ना गर्छ्न तर बिकाश लाई त्याहा को हस्पिटल देखेर ठिक लाग्दैन ।

तेस्पछी उनी ले त्यहा लापरबाही जस्तो सुक्रबार भएर डक्टर नहुने विभिन्न कारण ले गर्दा उन्लाइ त्याहा बाट लगेर सुमेरु अस्पताल मा भर्ना गर्न लगे।

सुमेरुमा राम्रो सग हेर्दा ड्क्टरले यदि यो सानो नसा को रोग हो भने तपाईंको श्रीमती बाच्ने चान्स तीस प्रतिसत मात्र छ भने पछि उनी भाब बेहाल भए । उनी हरुको माया बसेर बिबाह भएको थियो

२ बर्स कि दूध खादै गरेको सानी नानी थिइन उनी हरु बिच एक्दमै माया थियो सधै साथै रहेका उनिहरु बिच एक्कासी यस्तो अबस्था आउँछ भनेर उनी हरु ले सोचेका पनि थिएनन ।

यसरी नै उनले आफूलाई हौसला बटुलेर श्रीमती लाई झुटा आशा देखाएर नै भएनी कोसिस गर्दै थिए । तर उनिको दुबै खुट्टा नचल्ने भइ सकेका थिए र उनी प्यारालाइसिस भैइन र उन्कको देहान्त हुन्छ र बाबा र दुई बर्षकी छोरी मात्र रहन्छ्न। अजै पनि छोरिले बिकाश को छातीमा बनेको ट्याटु हेरेर आमा लाई सम्जिने रुने खोज्ने गरेको बिकाश बताउछ्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित