किसानलाई रोपाइँको चटारो (फोटो फिचर)

असार सुरु भएसँगै किसानहरू यति बेला खेतमा व्यस्त हुन थालेका छन् ।

खेतमा आली लगाउने, छेउ कुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा किसानहरू व्यस्त हुन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित