तिजमा डगी डान्स भाईरल, तिजपछि संस्कारी पोज भाईरल

काठमाण्डौ । केही दिनअघि तिजको दर पार्टीमा एउटा डान्स स्टेपका कारण विवा द र चर्चामा आएकी अभिनेत्री एलिजा गौतम मंगलबार अर्को कारणले फेरि चर्चामा आएकी छिन् ।

हरितालिका तिजको दिन उनले पति ऋषि धमलाको गोडाको जल खाएको तस्बिर फेसबुकमा राखेकी छिन् । हिन्दी गीतमा ‘अ श्लील’ नृत्य देखाएको आ रोप खेपेकी धमला पत्नी एलिजाले तिजको दिन पतिको गोडको जल खानुलाई।

अधिकांशले ‘हिन्दू संस्कार देखाएको’ भनेर प्रशंसा गरेका छन् । केहीले २१औँ शताब्दीमा पनि रु ढीवा दी सं स्कार अगालेको भनेर केहीले आलोचना पनि गरेका छन् ।

त्यसो त एलिजाले ऋषिको गोडाको पानी खाएको यो तस्बिर यही वर्षको भने होइन । उनले ०७६ सालको तिजमा पति ऋषिको गोडाको जल खाँदै गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यसबेला पनि उनको धेरै टीका–टिप्पणी भएको थियो ।

साउनले सोही तस्बिर तिजको दिनको अवसर पारेर पुनः पोस्ट गरेकी हुन् । डान्स स्टेपका कारण आलोचना खेपेकी गौतमले पुरानो तस्बिर सेयर गर्नुलाई कतिपयले संस्कारी देखिन गरिएको स्टन्टका रुपमा लिएका छन् ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित