नायिका वर्षा राउत केहि पहिला बिवादमा तानिइन् । बिवादपछि उनी अहिले भने शान्त महशुस गरेकी छन् । उनी केहि पहिला आफ्ना केही फ्यानहरुसँग भेटघाट गरिन् ।
गतबर्ष अल्फोटले आयोजना गरेको कार्यक्रममा केही फ्यानसँग डेट गएकी वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् । वर्षा पहिरनमा पनि निकै चुजी बन्न थालेको उनको सामाजिक संजालमा पोष्ट भएका तस्वीरले पनि वुझ्न सकिन्छ ।
फ्यानसँग डेट गरेका तस्बिर उनले सामाजिक संजालमा शेयर गरेकी छन् । जहाँ उनी ब्ल्याक ड्रेसमा देखिएकी थिइन् । बर्षा पहिला केहि पातली थिइन् तर पछिल्लो सयम झन झन मोटी बन्दै गएकी छन् ।
तरपनि उनलाइ मोटोपन खुबै सुहाएको छ । उनी मोटोपनमा झनै सुन्दरी देखिएकी छन् । उनका प्रशंसक पनि मोटी हुदाँ झनै सुन्दरी देखिएको प्रतिक्रिया दिइरहेका हुन्छन् ।
पछिल्लो समय उनी रमाइरहेका तस्बिर देख्न सकिन्छ । जहाँ उनी निकै बोल्ड बनेर खुलेकी छन् । उनका बोल्ड तस्बिरले समाजिक संजाल तताइरहेकी छन् ।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।





















Discussion about this post