चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमको चर्चा पछिल्लो समय निकै छ । तीजको समयमा उनको डगी डान्सले त निकै तहल्का नै मच्चायो ।

उनी चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । फैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने निकै चल्यो ।

कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।
फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनी निकै ब्यस्त छन् । त्यस्ते उनी पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय बनेकी छन् ।
उनले बिभिन्न समयमा गरेका हट फोटोशुटले निकै चर्चा पाउने गरेका छन् । उनका तस्बिरहरू भाइरल नै बन्ने गरेका छन् । पछिल्ला समय उनी निकै खुलेर फोटोशुट गरेकी छन् ।
उनका ती हट फोटोशुटले निके चर्चा पाइरहेका छन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालेकी उनको चर्चा बढीरहेको छ ।
पछिल्लो समय गर्मी बढेसँगै उनी झन हट बनेर प्रस्तुत भएकी छन । हाल उनी क्यानडामा छिन् । जहाँबाट उनले हट तस्बिरहरू सझा गरिरहन्छिन् ।





















Discussion about this post