शनि ३० वर्षपछि कुम्भ राशिमा प्रवेश गर्दै, ६ महिनासम्म अनेक समस्यामा पर्नेछन् यी ३ राशि

जब शनि ग्रहको चालमा परिवर्तन हुन्छ, यसले सबै राशिहरूको जीवनलाई असर गर्छ। अहिले ३० वर्षपछि शनि आफ्नो राशि कुम्भमा प्रवेश गर्न लागेको छ ।

शनि यस राशीमा प्रवेश गर्ने बित्तिकै ४ राशिका मानिसहरुको भाग्य बदलिन्छ । धन आर्जनको प्रबल सम्भावना देखिन्छ । रोकिएका कामहरु पुनः सुचारु हुनेछन् । आर्थिक स्थितिमा सुधार आउनेछ । जान्नुहोस् यी कुन राशी हुन् जसका लागि शनिको यो चाल लाभदायी साबित हुनेछ ।

मेष: यो राशिका लागि यो गोचर शुभ रहनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ । तलब वृद्धिको सम्भावना देखिन्छ। कार्यस्थलमा मान सम्मान मिल्नेछ । यात्राबाट धन आर्जनमा सफलता मिल्नेछ । लगानीका लागि उपयुक्त समय रहेको छ । पुरानो रोगबाट राहत मिल्नेछ ।

वृष: शनिको गोचर यस राशिका लागि लाभदायक साबित हुनेछ। करियरमा प्रगतिको बाटो खुल्नेछ । व्यापारीहरूले विशेष लाभ प्राप्त गर्नेछन्। अचानक धन प्राप्ति हुनसक्छ । नयाँ काम हात लाग्ने सम्भावना छ । वैदेशिक यात्राको सपना पनि पूरा हुनेछ ।

सिंह: यो समय तपाईको लागि धेरै राम्रो रहनेछ। नोकरीमा प्रशस्त लाभ मिल्ने अवसर मिल्नेछ। धेरै माध्यमबाट धन आर्जन हुने सम्भावना छ । नयाँ कामको थालनी गर्न सकिनेछ । सरकारी जागिर गर्नेहरुका लागि पनि समय अनुकुल देखिन्छ । वरिष्ठ अधिकारीहरुको पूर्ण सहयोग मिल्नेछ ।

धनु: तपाईको आर्थिक अवस्था राम्रो रहनेछ। मिहिनेतको फल मिल्नेछ । धन सम्पति वृद्धिमा सफलता मिल्नेछ । रोकिएको पैसा फिर्ता गर्न सकिन्छ। घर वा सवारी साधन पाउन सकिनेछ । आम्दानी राम्रो हुनेछ। व्यापारमा लाभ हुनेछ । नयाँ काम पाउने प्रबल सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित