हरियो सारीमा धपक्क बलेकी आँचल शर्मा (फाेटाेफिचर)

नेपाली फिल्मका चर्चित अभिनेत्री आँचल शर्माको निजी जीवन पनि निकै चर्चामा हुन्छ । उनको जीवनशैली, सम्बन्ध र अभिव्यक्तिले धेरै चर्चा पाउँछन् । र हालै प्रदशनमा आएकाे ‘झिंगे दाउ’दर्शकहरूले रूचाएपछि भने आँचल एकाएक स्टार भइन् ।

६ वर्षअघिको फिल्म ‘नाइँ नभन्नु ल ४’बाट फिल्म करिअर थालेकी आँचलले त्यसयता जोनी जेन्टलम्यान, शत्रु गते, ब्ल्याक र दाल भात तरकारीमा अभिनय गरेकी छन् । उनको नयाँ फिल्म ‘झिंगे दाउ’ ले राम्रै सफलता पायो ।

आँचल फेसन ‘कन्सस’ अभिनेत्री पनि हुन् । उनको पहिरनको समेत चर्चा हुने गर्छ । उदीप श्रेष्ठसँग विवाह गरेयता आँचलको सक्रियतामा कमी छैन ।

स्टाइलिससँगै आँचल गर्जियस पनि लाग्छिन् । ‘झिंगे दाउ’को सफल्ता पछि आँचल अहिले केहि समयकाे लागि ब्रेक लिगेर दुबाइमा छुटि मनाउन पुगिन्।

उनी दुबाइकाे मरुभूमिमा रमाइरहेका तस्वीरहरूले राम्रैचर्चा पाए । पछिल्लो समय भने उनी चितवन पुगेर दशै मनाएका तस्बिर साझा गरेकी छन्।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित